‘सेक्स पावर’ बढाउन धेरै टाढा नजानुस्, यो उपाय अपनाउनुस् !!!

सेक्स पावर बढाउनका लागि थुप्रै जडीबूटी प्रयोगको विषयमा सुन्नमा पाइन्छ । तर आयुर्वेद विज्ञानका अनुसार शिलाजीत सेवनले पनि सेक्स पावर अत्याधिक बढाउने गर्छ ।

यति मात्रै होइन की शिलाजीतले शरीरमा कुनै पनि अन्य प्रभाव हुन दिँदैन । शिलाजीतले बुढ्यौलीमा देखिने समस्या पनि भगाउने गर्छ ।
शिलाजीतको मुख्य उद्देश्य शरीरमा शक्ति दिएर मान्छेलाई स्वास्थ्य, शक्तिशाली तथा पुष्ट बनाउनु हो ।
शिलाजीत सेवन गर्दा अत्याधिक टर्रो लागे पनि यसले शरीलाई ताप र सेक्सका बेला आवश्यक पर्ने वीर्यउत्पादन गर्ने आयुर्वेदमा उल्लेख छ ।
नियमित शिलाजीत सेवन गर्ने व्यक्तिले सेक्स धेरै गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।
स्वप्नदोष (नाइटफेल)को उपचारमा पनि शिलाजीत सेवन गर्न सकिन्छ । यसका लागि शुद्ध शिलाजीत, लौहभस्म, केसर तथा अम्बरलाई मिलाएर केही हप्ता सेवन गर्नाले स्वप्नदोषको समस्या निको हुनेगर्छ ।
शिलाजीतको नियमित सेवनले रगतलाई पनि सफा गरेर विभिन्न रोगबाट जोगाउँछ ।
शिलाजीतको नियमित सेवनले पुरुषहरूमा सेक्स पावर बढाउन मद्दत गर्छ । नियमित शिलाजीतको सेवनले वृद्ध शरीरमा २० वर्षको उमेरमा जस्तै सेक्स क्षमता आउने आयुर्वेदे उल्लेख गरेको छ । शिलाजीत सेव गर्ने व्यक्तिले अमिलो, पिरो र मसाला आदि खान नहुने सुझाव छ । मुख बार्नुपर्ने हुन्छ ।
शिलाजीत चार प्रकारको हुन्छ । रजत, स्वर्ण, लौह र ताम्र शिलाजीत । प्रत्येक प्रकारका शिलाजीतका गुण तथा लाभ पनि उनीहरूको प्रकृतिअनुसार हुन्छ ।
शिलाजीतको प्रयोग शीघ्रपतनको समस्या पनि हटाउने गर्छ । यसका लागि बीस ग्राम शिलाजीत तथा बंग भस्ममा दस ग्राम लौह भस्म तथा छ ग्राम अभ्रक भस्म मिलाएर खानु सबैभन्दा उचित हुन्छ । शिलाजीत सुक्यो भने त्यसको गन्ध गौमूत्र जैस्तो आउने गर्छ ।
आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति ढुङ्गा र चट्टानबाट हुन्छ । गर्मीको मौसममा सूर्यको गर्मीले महाभारत पर्वतको चट्टान र धातु अंश पग्लिएर रसान चुहिने गर्छ । यही पदार्थलाई नै शिलाजीत भन्ने गरिन्छ ।
शिलाजीत कालो रङ्को लेदो पदार्थ जस्तो देखिन्छ । शिलाजीत सुक्यो भने एकदम चमकिलो रूपमा देखिन्छ ।
Previous
Next Post »