
पक्राउ पर्नेमा खोटाङका सुवास कार्की छन् । त्यहाँको महादेव स्थल मार्गमा रहेको न्यू सुनकोशी गेस्ट हाउसबाट उनलाई रिभल्वर र कटुवा पेस्तोलसहित पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी परिषर काठमाडौंका प्रवक्ता रामदत्त जोशीले पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको भन्दै पक्राउ पर्नेको नेटवर्क बारे खोजी भइरहेको बताए ।