ओस्माने डेम्बेले फेरी घाइते १ महिना आराम गर्ने

बार्सिलोना (एजेन्सी) – बार्सिलोनासँगको छोटो समयमा मुख्यतः चोटमा बिताएका ओस्माने डेम्बेले फेरी चोटका कारण १ महिना आराम गर्ने भयका छन । उनको बाँया खुट्टाको तिघ्रामा चोट लागेको कारण खेलमा फर्कन ३ देखि ४ हप्ता लाग्ने स्पेनिश पत्रिका मार्साले जनाएको छ ।

Previous
Next Post »