
हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ कर्रामा श्रीमानद्वार श्रीमतीको हत्या भएको छ । आज विहानै कर्रा निवासी ४२ वर्षकी मीना लामालाई उनका ६३ वर्षीय श्रीमान रामबहादुर लामाले धारीलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।
हाल लामा फरार रहेको घटनास्थलबाट प्रहरी निरिक्षक मधुकुमार थापाले बताए । मृतक लामाको दुई वटा सन्तान रहेका छन् ।