अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको
विधान सम्मेलनेको उद्घाटन गरेका नेकपा एमाले का अध्यक्ष केपी ओलीले
अखिलले जित्छ भनेरै स्ववियु निर्वाचन हुन नदिएको
दावी गरे । ओलिले अरु सङ्गठन स्ववियुको मिति तोक्ने अनि अनेरास्ववियु माहोल देखेर फेरि पुन अनेरास्ववियु पहिलो सङगठन बन्ने छ भन्ने डरले स्ववियु स्थगित गर्ने गरेको हुनाले स्ववियु
निर्वाचन हुन नसकिरहेको बताउनु भयो । ओलिले संविधान बने पछि स्ववियुको चुनाब हुने हुनाले अनेरास्ववियुका नेता कार्यकर्ता ७५ प्रतिशत स्ववियु जित्ने गरि लाग्न समेत निर्देशन दिनु भयो।
ओलिले अनेरास्ववियुमा गुट नगर्न समेत आग्रह गरे ,अनेरास्ववियुका नेताकार्यकर्ता अहिले नै राष्ट्रपती ,प्रधानमन्त्री र मन्त्री नबन्ने हुनाले गुट नगरी अनेरास्ववियुमा लाग्न आग्रह गर्नुभयो ।
Next
« Prev Post
« Prev Post
Previous
Next Post »
Next Post »
Post a Comment
Subscribe to:
Post Comments (Atom)