माओवादी केन्द्रद्वारा दुई नम्बर प्रदेशका उम्मेदवार सार्वजनिक

२० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशका केही स्थानीय तहमा उम्मेदवारहरु टुंगो लगाएको छ । दुई नम्बर प्रदेशका ८ जिल्लामा ३३६ स्थानीय तह भए पनि माओवादी केन्द्रले मंगलबार ३७ उम्मेदवारहरुमात्रै सार्बजनिक गरेको हो ।


कतिपय उम्मेदवार प्रदेशले टुंगो लगाए पनि केन्द्रीय कार्यालयमा नाम प्राप्त नभएको माओवादी केन्द्रले जनाएको छ । ति नामहरु प्राप्त हुनेबित्तिकै उपलब्ध गराइने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिकामा युवा उम्मेदवार रहबर अन्सारीलाई अघि सारेको छ । दुई नम्बर प्रदेशमा तीन वटा उपमहानगर भए पनि उपमहानगरमा भने माओवादीले उम्मेदवार चयन गरिसकेको छैन ।
हेर्नुस् माओवादी केन्द्रले सार्वजनिक गरेका उम्मेदवारहरुको सूची
क्र.सं.स्थानीय तहउम्मेवारको नामपद
१.बीरगञ्ज महानगरपालिकारहबर अन्सारीमेयर
२.राजबिराज नगरपालिकाअनिस अन्सारीमेयर
३.हनुमान नगर नगरपालिकाराहुल मण्डलमेयर
४.हनुमान नगर नगरपालिकाचित्रादेवी कामठउपमेयर
५.कञ्चनपुर नगरपालिकाबन्सी चौधरीमेयर
६.सप्तकोशी नगरपालिकाध्रुव कार्कीमेयर
७.सम्भूनाथ नगरपालिकादानालाल चौधरीमेयर
८.सम्भूनाथ नगरपालिकासुमिता साहउमपेयर
९.सुरुङ्गा नगरपालिकाहरिनारायण चौधरीमेयर
१०.सुरुङ्गा नगरपालिकालक्ष्मी चौधरीउपमेयर
११.खडक नगरपालिकाजयप्रकाश चौधरीमेयर
१२.खडक नगरपालिकाचन्द्रश्वेरी मण्डलउपमेयर
१३.महादेवा नगरपालिकातारणी तिवारीमेयर
१४.महादेवा गाउँपालिकाउर्मिला यादवउपाध्यक्ष
१५.तिरहुत गाउँपालिकादिनेश यादवअध्यक्ष
१६.तिरहुत गाउँपालिकालालबोइन सर्दारउपाध्यक्ष
१७.शोवरण गाउँपालिकाबचन चौधरीअध्यक्ष
१८.रुपनी गाउँपालिकामुस्तिकन रायनअध्यक्ष
१९.बेलही टटेना गाउँपालिकामहमद इब्राहिम मियाअध्यक्ष
२०.तिलाठी कैलाली गाउँपालिकामुन्नेलाल मुखियाअध्यक्ष
२१.छिन्नमस्ता गाउँपालिकाजपप्रकाश यादवअध्यक्ष
२२.बङ्गाहा गाउँपालिकाछत्रनारायण यादवअध्यक्ष
२३.बङ्गाहा गाउँपालिकाचन्डेश्वरी रामउपाध्यक्ष
२४.महादेवा गाउँपालिका (ख)शिबनारायण यादवअध्यक्ष
२५.चन्द्रनिगाहापुर नगरपालिकायुवराज भट्टराईमेयर
२६.बिन्द्रावन नगरपालिकारामप्रसाद पटेलमेयर
२७.गजरा नगरपालिकापलट चौधरीमेयर
२८.कठरिया नगरपालिकाशियाराम कुसबाहामेयर
२९.पटुवा विजयपुर नगरपालिकासुरेन्द्र यादवमेयर
३०.मौलापुर नगरपालिकारिनाकुमारी साहमेयर
३१.देवाही गोनाही नगरपालिकाप्रेमलाल साहमेयर
३२.माधव नारायण नगरपालिकादेवनारायण भगतमेयर
३३.बरुवा नगरपालिकाबरुण जैसवालमेयर
३४.बैदिमाई नगरपालिकात्रिभुवन साहमेयर
३५.रायदेवी नगरपालिकाराजेश साह कानुमेयर
३६.दूर्गा भगवती गाउँपालिकाशम्भु सिंहअध्यक्ष
३७.यमुना माई गाउँपालिकाश्रीप्रसाद मुखियाअध्यक्ष
Previous
Next Post »