काठमाडौं : आन्दोलनरत संयुक्त मधेसी मोर्चा र तीन दलबीच औपचारिक वार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा मंगलबार बिहान सबा एघार बजेदेखि मोर्चासँग वार्ता सुरु भएको हो । करिब दुई महिनादेखि संयुक्त मधेसी मोर्चा आन्दोलनमा सहभागी हुँदै आएको छ।
संविधान जारी भएपछि मोर्चाले आन्दोलनलाई झन् सशक्त बनाएको थियो ।