नाकाबन्दी भयो त के भो ?
ग्यास छैन तर गोबरग्यास, भुसे चुलो र गोल चुलो छ !
पेट्रोल र डिजेल नभएर के भो ?
बाइक बस चढिन्न, चाइनिज रिक्सा चढिन्छ त्यो पनि नपाए पैदल हिडिन्छ (स्वास्थ को लागि फलदायी) !
तर याद राख कुलङ्गार भारतीय हनुमान र याद राख नेपाली भनाउदा मधेसि नेता हरु एक मुट्ठी श्वास रहेसम्म भारत को नाकाबन्दी विरुद्ध "भारतीय हस्तक्षेप मुर्दावाद" को नारा लागाइन्छ !!!
आउनुस ग्यास र पेट्रोल, डिजेल नखोजौ, हामी भित्र को राष्ट्रियता खोजौ !!!