यस्तो छ नेपालको संविधान २०७२ पूर्णपाठ


राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ आइतबार साँझ राजधानीमा आयोजित एक भब्य समारोहबीच जारी गरेका छन्। संविधानसभामार्फत संविधान जारी भएको हो। आजै असोज तीन गतेदेखि नेपालमा यो संविधान लागू हुने छ।
हेरौ यस्तो छ संविधान-२०७२